काठमाडौँ- सर्वोच्च अदालतको आजको सुनुवाइ स्थगित भएको छ। पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा आइतबारको सुनुवाइलाई स्थगित गरिएको हो। सर्वोच्च अदालतमा बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै इजलास नबस्ने निर्णय गरेको छ। सूचना अधिकारी निराजन पाण्डेले यस विषयमा जानकारी दिँदै भनेका छन् कि अन्य कामकारबाही भने जारी रहनेछ। पूर्वन्यायाधीश प्रकाश वस्तीको ७१ वर्षको उमेरमा शुक्रबार निधन…