रास्वपाकी उर्मिला भुर्तेत काठमाडौं–५ मा उठ्ने, दिइन् उम्मेदवारी

काठमाडौं । रास्वपा नेतृ खेमकुमारी (उर्मिला) भुर्तेलले काठमाडौं–५ बाट उम्मेदवार बन्न पार्टीमा निवेदन दिएकी छन् । रास्वपाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षका लागि आह्वान गरेकोमा उर्मिलाले कांग्रेस युवा नेता प्रदीप पौडेलले जितेको काठमाडौं–५ बाट उम्मेदवार बन्न निवेदन दिएकी हुन् । झापा घर भएकी उर्मिला २०७९ को निर्वाचनमा महोत्तरी–४ बाट उम्मेदवार बनेकी थिइन् । त्यसबेला…