काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अब आफू कहिल्यौ पनि नझुकिने टिप्पणी गरेका छन् । प्रचण्डले सबैलाई सबैलाई सधैंभर झुक्क्याउन खोजेको उनको भनाइ छ। प्रसिद्ध भनाइ छ भन्दै उनले भनेका छन् ‘सबैलाई केही समय झुक्क्याउन सकिन्छ । केहीलाई सधैंभर झुक्क्याउन सकिन्छ । तर…