दुर्गा प्रसाईँविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पक्राउ पूर्जी जारी भएको छ। साइबर अपराध गरेको कसुरमा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा प्रसाईंसहित तीन जनाविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी दिएको हो। प्रसाईले पछिल्लो समयमा विभिन्न व्यक्तिहरुको चरित्र हत्या हुने किसिमको अभिव्यक्ति दिँदै आएका थिए । पक्राउ पूर्जी जारी…