काठमाडौं– चितवनमा सार्वजनिक सुनुवाई गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको युवा सघंले विरोध गरेपछि स्थानीयले लखेटेका छन् । शुक्रबार दिउँसो उनले इच्छाकामनास्थित थकाली समाज भवनमा सार्वजनिक सुनवाइ कार्यक्रम सञ्चालन गरेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रम सक्किएर निस्किने क्रममा युवा संघका कार्यकर्ताहरु उनको विरोधमा उत्रिएका थिए । सोपछि चितवनका रविका मतदाता उनीहरु…