आफू पक्राउ पर्ने सम्भावना देखेपछि प्रधानमन्त्री ओलीलाई न्युयोर्कबाट आँखा नसन्काउन आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहकारी पीडितको मुद्दामा न्याय दिलाउने वास्तविक चाहना भए छलफलमा आउन भनेका छन् । आइतबार प्रहरी पक्राउ गर्न सक्ने भन्दै रविलाई खबर गरेपछि उनले राति सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई न्युयोर्कबाट फर्केर छलफलमा बस्न आह्वान गरेका हुन्। लामिछानेले भनेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री…