रास्वपाको संगठित सदस्य १ लाख ४० हजारभन्दा बढी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको संगठित सदस्य संख्या १ लाख ४० नाघेको छ । पार्टीको मंगलबारबाट काठमाडौंमा जारी प्रथम राष्ट्रिय भेलामा पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पेश गरेको सांगठनिक प्रतिवेदनमा पार्टी सदस्यको संख्या १ लाख ४० हजार भन्दा धेरै रहेको उल्लेख गरेका छन् । बुर्लाकोटीले उल्लेख गरेको संख्या तीन वर्ष अघि बनेको नेकपा एकीकृत समाजवादीको भन्दा…