प्रत्येक व्यक्ति आफ्नो जीवनमा खुसी, समृद्धि, धन, प्रसिद्धि र सम्मान आदि चाहन्छ। यस्तो अवस्थामा ऊ बिहान सबेरै उठेर शौचाचार गरेर शुद्ध भएर भगवानको आराधना गर्दछ ताकि भगवान सधै उसको अनुकूल भएर भगवानको कृपा प्राप्त होस् । उसको सबै अवरोध हटेर जीवनमा खुसी मिलोस्। नि:सन्देह भाग्य भगवानको अधीनमा छ, तर हामीले यो बुझ्नु आवश्यक छ कि…