प्रख्यात हलेसी महादेवकाे दर्शन गरी, सुत्दाखेरी यी ५ चिज सिरानीमुनी राख्नुस्…

शास्त्र भन्छ ‘दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ ।’ रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन । तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ । दिनभरीको सुख शान्तिका लागि यी ५ चीज सुत्ने समयमा सिरानी मुनी राख्नु राम्रो हुने शास्त्रमा उल्लेख छ । -हनुमान चालिसा- हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या…