फेसियल हाउसले मनायो महिला शशक्तिकरण तिज कायक्रम

अनलाइन टिभी नेपाल काठमाडौं, काठमाडौंको चर्चित फेसियल हाउसले महिला शशक्तिकरण विचार गोष्ठी तथा तिज विशेष कार्यक्रम मनाएको छ । महिला दिदि बहिनिको बिशेष चाडको अवशर पारि गरिएको गोष्ठी कार्यक्रम शब्य र भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले फेसियल हाउससँगको आफ्नो सम्बन्ध लामो समयदेखि भएको स्मरण…