माघ १२ गते बिहीबारको राशिफल हेर्नुहोस्, माता सरस्वतीले सबैको रक्षा गरुन् ! मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शारिरिक आलस्यताले सताउन सक्नेछ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाईलाई सामान्य धोका हुन सक्छ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।…