राति भोक लागेमा के खाने ?

कहिलेकाहीँ घरमै बसेर अफिसको काम पनि गर्नुपर्ने हुन्छ । यसका लागि प्रायः रातको समय फुर्सदिलो हुन्छ । त्यसैले काम गर्दै रातको समयमा अचानक भोक लाग्न सक्छ । यस्तो वेला भोक मेटाउन तपाईंले चकलेट वा स्न्याक्सको सहारा लिइरहनुभएको छ भने गलत गर्नुभएको छ । किनकि, रातको समय अत्यधिक सुगर र क्यालोरीयुक्त स्न्याक्स प्रयोग गर्दा स्वास्थ्यमा खराब असर पर्न सक्छ । त्यसैले…