आयुर्वेदिक टिप्स : राति भुलेर पनि नखानुहोस् यी चीज

आयुर्वेदकाअनुसार मानिसले जहिले पनि आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर मात्र भोजन गर्नुपर्दछ । हरेक व्यक्तिले आफ्नो भोजनमा उचित मात्रामा गुलियो, नुनिलो, अमिलो, हल्का तितोपिरो स्वादलाई अनिवार्य रुपमा सामिल गर्नुपर्ने आयुर्वेदमा उल्लेख छ । जसले गर्दा शरीरमा पोषक तत्वको राम्रो पूर्ति हुने गर्दछ। खासगरी, रात्रीको भोजन गर्दा केहि खानेकुरा सकभर खानु हुँदैन । आयुर्वेदले बाथ, पित्त र…