आज शनिबारः गर्नै नहुने १३ काम, के-के हुन् ?

 शनिदेव कर्मको हिसाबले फल प्रदान गर्ने गर्छन् भन्ने विश्वास गरिन्छ । हिन्दू धर्मशास्त्र अनुसार हाम्रो दैनिक जीवनमा ग्रहहरूको प्रभाव निकै उँचो रहेको छ । नराम्रो काम गर्नेहरुसँग शनि देव रिसाउने र सजाय दिन्छन् भन्ने पनि विश्वास गरिन्छ । ज्योतिषशास्त्रका अनुसार शनिबार केही यस्ता कामहरु गर्न हुँदैन । ती कामहरु गर्दा शनि ग्रह कमजोर हुन्छ ।…