महाशिवरात्रिमा ११७ वर्षपछि शनि र शुक्रको दुर्लभ योग, यी राशिका लागि निकै शुभ मानिन्छ !

आज शिवरात्रि हो । आजको दिन ११७ वर्षपछि शनि र शुक्रको दुर्लभ योग बनिरहेको छ । भारतका ज्योतिषाचार्य पं, मनिष शर्माका अनुसार शिवरात्रिमा शनि आफ्नो घरराशि मकरमा र शुक्र आफ्नो उच्च राशि मीनमा रहेको छ ।यो दुईवटै ठूला राशि शिवरात्रिमा यस्तो स्थितीमा रहनु दुर्लभ योग हो । यो भन्दा पहिले सन् १९०३ को फेब्रअरी २५…