संसारकै मोटो बालक आर्या परमानाले क’डा मेहनत गरेर १०८ किलो तौल घ’टाएर सबैलाई चकित पारेका छन् । उनको तौल १९३ किलो रहेको थियो । आर्याको नयाँ रुपले सबैलाई चकित बताएको छ । उनको सामाजिक सञ्जालमा भाइरल भएका तस्बिरले पनि उनको क’डा परिश्रम झ’ल्काएको छ । डेली मेलमा प्रकाशित एक रिपोर्टका अनुसार आर्या परमानाको तस्बिर र…