कर्णाली प्रदेशअन्तर्गत दैलेख र कालीकोट जिल्लाको सिमानामा पर्ने महावु धाम विश्वका धेरै मानिसको आस्थाको धरोहर हो । यो दैलेखको सबैभन्दा अग्लो स्थानमा पर्ने एक धार्मीक पर्यटकीय क्षेत्रका रुपमा परिचित पर्यटकीय स्थल हो। उत्त स्थानमा प्रत्येक वर्ष जनै पुर्णीमाको अघिल्लो दिनदेखि तिन दिनसम्म भव्य धार्मीक मेला लाग्ने गर्दछ। समुन्द्र सतह देखि ४ हजार २ सय मिटर…