मिति २०७६ साल फागुन ३ गते शनिबार । भोलिको राशीफल यस प्रकार रहेको छ। मेष राशी – सहकर्मी बाट विरोध आउला। लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला।मनमा द्विविधा बढ्नेछ । वैदेशिक यात्राको अवसर मिल्नेछ । वृष राशी – धन आर्जन हुनसक्छ। मन अस्थिर रहनेछ ।लगानी तथा व्यापार–व्यवसाय थाल्ने योग छ। यात्रा सफल हुने छ।…