‘बुध प्रदोष’ व्रत बस्नाले हुन्छ मनोकामना पूरा (व्रत विधिसहित)

धार्मिक आस्था राख्ने मानिसहरु व्रत बस्छन् । विभिन्न किसिमका व्रत मध्ये ‘बुध प्रदोष’ व्रत पनि एक हो । बुध भनेको बुधबार र प्रदोष भनेको त्रयोदशी हो । त्यसैले बुध प्रदोषको व्रत बस्तानले मानिस सुखी, सन्तोषी बन्छन् । बारअनुसार जुन प्रदोष व्रत गरिन्छ सोही अनुसार उसले फल प्राप्त गर्ने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । जुन…