एउटा टाउकोमा दुइवटा अनुहार भएका यी अनौठा मानिस

बिश्वमा धेरै अनौठा मानिसहरु छन् । त्यस्तै एक अनौठो मानिसमा एक बेलायती नागरिक पनि पर्छन् । तपाइलाई पत्यार नलाग्ला, यी बेलायती नागरिकका टाउकामा दुइवटा अनुहार छन् । बेलायती नागरिक एडवर्ड मोर्द जन्मिदा उनलाई देख्ने सबै चकित परेका थिए । उनको टाउकामा अगाडी अनुहार र पछाडी पनि अनुहार देख्दा सबै अचम्मित परे । १९ औ शताव्दीमा…