कुन ग्रहको शान्तिका लागि कुन रुद्राक्ष धारण गर्दा उपयुक्त हुन्छ ? रुद्राक्ष कसरी धारण गर्ने ?

सुर्य – सूर्यको दोष बाट मूक्ति पाउनका लागि एकमुखे रुद्राक्ष धारणा गर्नु लाभदायक हुन्छ । २। चन्द्र – चन्द्र दोषबाट मुक्ति पाउन दुईमुखे रुद्राक्ष धारण गर्नु उपयुक्त हुन्छ ३। मंगल – मंगलको दोष बाट मूक्ति पाउनका लागि तीनमुखे रुद्राक्ष अथवा एघारमुखे रुद्राक्ष धारण गर्नु लाभदायक हुन्छ । ४। बुध – बुधको दोष बाट मूक्ति पाउनका…