अनौठो प्राकृतिक शिवलिंग जसको हरेक बर्ष उचाई बढ्छ ! दर्शन गर्दा पुरा हुनेछ मनोकामना

बिश्वका धेरै देशमा हिन्दु धर्म मान्ने मानिसहरु छन् । ठाउँ ठाउँमा मानिसहरुलाई पु’जापाठ गर्न मन्दिर पनि ब’नाइएको छ । हिन्दुले मान्ने भगवान मध्ये एक हो शिब भगवान । हिन्दु ध’र्मग्रन्थमा पनि शिवको म’हिमा अ’परम्पार रहेको उल्लेख गरिएको छ । हिन्दु ध’र्मग्रन्थमा १२ ज्यो’र्तिलिंगको निकै महत्व राखिन्छ । यीनीहरु भन्दा अ’द्भुत र’हस्मयी शि’वलिगं पनि छ ।…