एजेन्सी - एक गर्भवतीले विमानमै बच्चा जन्माएकी छिन्। उडिरहेको विमानमा बच्चा जन्मिएपछि केही बेर विमानभित्र असहज परिस्थिीतिको सामना गर्नु परेको छ । साउदी अरबको दम्मासबाट भातको कोच्चि आती फ्लाइटमा ३५ हजार फीटको उचाइमा महिलाले बच्चा जन्माएपछि विमानलाई आकस्मिक अवतरण गर्नु चालकदलका सदस्यहरु बाध्य बने । महिलाको डेलिवरी भइरहेको समयमा विमानलाई मुम्बई विमानस्थलमा आपतकालिन अवतरण गरिएको…