विराटनगर - एक धर्म मान्नेले अर्को धर्म मान्नेलाई धार्मिक काममा सहयोग कमै गर्छन् । धर्म निरपेक्ष राष्ट्र घोषणा भए पनि समाजमा धर्मले धार्मिक कुरामा असर गरिरहेकै छ । तर, मोरङको विराटनगर महानगरपालिका ६ मा भने फरक दृष्य देखिएको छ । यो स्थानमा निर्माण भइरहेको शिव मन्दिरमा मुस्लिम समुदायका संस्थाले भरपूर सहयोग गरिरहेका छन् ।जातियतासँगै धार्मिक…