किन मनाउँछन् युवतीहरूले ‘नो पेन्टी डे’ ?

मानिसहरू आफ्ना परम्परागत बिदाबाट खासै सन्तुष्ट छैनन् त्यसैले उनीहरू आजकाल विभिन्न नौला किसिमका दिवसहरू मनाउन थालेका छन् । हामीले नेपालमा गणतन्त्र दिवस, प्रजातन्त्र दिवस जस्ता दिवसहरू मनाउँदै आएका छौं । त्यस्तै पश्चिमा सँस्कृतिबाट प्रभावित भइ मनाउन थालिएको ‘फ्रेन्डसिप डे ‘ र ‘भ्यालेन्टाइन्स डे’ पनि युवापुस्ताले राम्रैसँग मनाउँछन् तर, के तपाईले ‘नो पेन्टी डे’ अर्थात पेन्टी…