विश्वभर मङ्कीपक्स भाइरसबाट संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । प्राय मङ्कीपक्स नपाइने देशहरुमो ७८० जनामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । यो कूल संख्या एक साता अघिको तुलनामा तीन गुणा बढी हो । बीबीसीले जनाएअनुसार एक साताअघि यो संख्या २ सय ५७ रहेको थियो । विश्व स्वास्थ्य संगठन डब्लुएचओले यसको जोखिमको स्तर ‘मध्यम’ रहेको…