एसइईमा एनजी आएका ९४ विद्यार्थीले रिटोटलिङ गर्दा पाए ४ जिपिए

काठमाडौं– एसइई परिक्षा २०८० को नतिजामा चित्त नबुझेर रिटोटलिङका लागि आवेदन दिएका विद्यार्थीहरु मध्ये ९४ जना विद्यार्थीले ४ जिपीए ल्याएका छन् । गत असारमा १३ माध्यमिक शिक्षा परिक्षाले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक गरेको थियो । जसमा १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए । पुनर्योग तथा रिटोटपलङ गर्दा थप ९४ जनाले ४ जिपिए…