सञ्चारमन्त्रीको आग्रह रेडियो नेपाललाई : कोरोनाबाट त्रसित नहुन सन्देश दिनुहोस् !

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालमा नदेखिएकाले यसबाट त्रसित नहुन तर, सचेत र सतर्क रहने गरी सन्देश प्रवाह गर्न रेडियो नेपाललाई आग्रह गरेका छन् । सर्वसाधारण मानिससम्म जनसचेतनामूलक सूचना प्रचार सामग्री प्रसारण गर्न उनले आग्रह गरेका हुन् । मन्त्री खतिवडा शुक्रबार रेडियो नेपालको निरीक्षणमा पुगेका थिए । त्यस अवसरमा रेडियो…