तनहुँ भीमाद नगरपालिका–२ धरमपानीबाट बेपत्ता ३६ वर्षीय महेश सुवेदी मृत फेला परेका छन् । घरमा सुतिरहेका उनी फागुन १७ गते बिहान बेपत्ता भएका थिए । सुवेदीको खोजीका लागि परिवार तथा आफन्तले प्रहरीमा निवेदन दिएका थिए । खोजी गर्ने क्रममा भीमाद वडानम्बर २ को सालिमे पुछार र स्याङ्जाको हरिनास गाउँपालिकाको सीमामा रहेको कुलुङखोला किनारमा उनी मृत…