काठमाडौं । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत विद्यार्थीहरु विभिन्न मार्गहुँदै नेपाल आइपुगेर काठमाडौंमा पत्रकार सम्मेलन गरेका छन् । शुक्रबार आँखामा चस्मा, अनुहारमा मास्क र ज्याकेटको टोपी लगाएर विद्यार्थीहरुले पत्रकार सम्मेलन गरेका हुन् । फेरि कलेज फर्किँदा निर्मम कुटपिट हुने डरले ती विद्यार्थीहले आँखामा चस्मा, अनुहारमा मास्क र ज्याकेटको टोपी…