नेपालको विपत्तिमा अष्ट्रेलियाको साथ, प्रधानमन्त्री अल्बानिजद्वारा समवेदना

काठमाडौँ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले भोटेकोशी बाढीबाट प्रभावित नेपालप्रति ऐक्यबद्धता जनाउँदै पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। सोमबार संसदमा सम्बोधन गर्दै अल्बानिजले बाढीले नेपाल–चीन सीमाका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको र धेरै नेपालीले आफन्त, घर तथा जीविकोपार्जन गुमाएको बताए। उनले विपत्तिको पीडा नेपालीले एक्लै बोक्न नपर्ने भन्दै अष्ट्रेलिया साथमा रहेको उल्लेख गरे। अल्बानिजले शुक्रबार…