रियाद आक्रमणपछि साउदी–हुथी तनाव थप बढ्ने अमेरिकाको चेतावनी

वासिङ्टन डीसी । यमनमा द्वन्द्व पुनः चर्किएपछि पहिलो पटक साउदी राजधानी रियादलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण भएको छ । घटनापछि साउदी अरब र इरानसमर्थित हुथीबीच द्वन्द्व थप तीव्र हुन सक्ने अमेरिकाले चेतावनी दिएको छ । शनिबार बिहान रियादमा विस्फोटका आवाज सुनिएका थिए । विमानस्थलनजिकै साउदी तेल कम्पनी अरामकोको लोगो भएको इन्धन ट्याङ्कीमा आगलागी भएको एएफपीले…