प्यालेस्टिनी उग्रवादी संगठन हमासले आज चार इजरायली बन्धकको शव फिर्ता गर्दैछ

काठमाडौँ- प्यालेस्टिनी उग्रवादी संगठन हमासले आज चार इजरायली बन्धकको शव फिर्ता गर्ने घोषणा गरेको छ। शवमध्ये शिरी बिबास र उनका दुई वर्षीय बच्चा एरियल बिबास र केफिर बिबास रहेका छन्। अर्को शव ओडेड लाइफशिट्जको हो। यी सबै इजरायली बन्धकलाई ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएको थियो, र त्यतिबेला एरियल चार वर्ष र केफियर नौ…