संसारकै खतरनाक जेल पुनः सञ्चालन गर्न ट्रम्पको आदेश

एजेन्सी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाको तट नजिक रहेको ऐतिहासिक आल्काट्राज जेललाई पुनः सञ्चालन र विस्तार गर्न सरकारलाई आदेश दिएका छन्। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा सन्देश लेख्दै, अमेरिका लामो समयदेखि दुष्ट, हिंस्रक र बारम्बार अपराध गर्ने व्यक्तिहरूबाट पीडित रहेको उल्लेख गर्दै आल्काट्राज जेललाई फेरि खोल्ने निर्णय सुनाएका हुन्। उनका अनुसार, न्याय विभाग,…