विश्वबजारमा तेल सस्तो, नेपालमा अझै मूल्य यथावत

इराक। विश्वबजारमा कच्चा तेलको मूल्य चार महिनायताकै न्यून स्तरमा झरेको छ। ब्रेन्ट क्रूडको मूल्य प्रतिब्यारेल ७२–७३ डलरको हाराहारीमा झरेपछि इन्धन आयात गर्ने देशहरूमा राहतको अपेक्षा बढेको छ। इरान–अमेरिका तथा इजरायलबीचको तनाव कम हुँदै जाँदा र स्ट्रेट अफ होर्मुजमार्फत तेल ढुवानी सहज बन्दै जाँदा आपूर्ति प्रणाली सामान्य अवस्थामा फर्किएको छ। तर नेपालमा भने पेट्रोल, डिजेल र…