अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनभन्दा रुससँग शान्ति सम्झौता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा युक्रेनसँग भन्दा रुससँग शान्ति सम्झौता गर्न सजिलो भएको बताएका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि विश्वास व्यक्त गर्दै युद्ध रोक्न चाहने पुटिनको ईच्छामा आफू विश्वस्त रहेको जनाए। ट्रम्पले भने, हामीलाई विश्वास छ कि पुटिन युद्ध अन्त्य गर्न चाहन्छन," र युक्रेनसँग व्यवहार गर्न गाह्रो हुँदै गएको…