काठमाडौं, ४ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धनले सरकार चलाउने नैतिक आधार नै गुमाइसकेको बताएका छन् संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न ७ दलको तर्फबाट आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले राजीनामा दिँदा नै राम्रो हुने बताएका छन् । तर, अहिले नै आफूहरुले सरकार ढाल्ने भनेर…