इजरायलले गाजा क्षेत्रका लागि मानवीय सहायता रोके, हमासले चेतावनी दिएको छ

काठमाडौँ- इजरायलले युद्धग्रस्त गाजा क्षेत्रमा पठाइने मानवीय सहायता रोक्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालयले यस निर्णयको पूर्ण विवरण सार्वजनिक नगरेको भए पनि, इजरायलको यो कदम युद्धविरामको बारेमा हो र हमासले अमेरिकी प्रस्तावलाई स्वीकार नगरेमा ुअर्को नतिजाु व्यहोर्नुपर्ने चेतावनी दिएको छ। आइतबार जारी गरिएको विज्ञप्तिमा, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा क्षेत्रमा सबै सामान र आपूर्ति रोक्ने…