काठमाडौं- च्याट जीपीटी बनाउने कम्पनी ओपन एआईका सीईओ साम ओल्टम्यानलाई उनकै बहिनीले यौन शोषणको आरोप लगाएकी हुुन् । सामकी बहिनी एन ओल्टम्यानले उनीविरुद्ध मिसौरी राज्यको एक जिल्ला अदालतमा ६ जनवरीमा मुद्दा नै दर्ता गराएकी छिन् । एन ओल्टम्यानका अनुसार उनलाई सन् १९९७ देखि २००६ को बीचमा दाजु साम ओल्टम्यानले यौन शोषण गरेका थिए । त्यतिबेला…