काठमाडौँ- रूस युक्रेन युद्धमा उत्तर कोरियाबाट खटिएका सैनिकहरूमध्ये झन्डै ४० प्रतिशतले ज्यान गुमाएका छन्। तीन महिना अघि रुसको कुर्स्क क्षेत्रमा पुगेका ११ देखि १२ हजार उत्तर कोरियाली सैनिकमध्ये ४ हजारभन्दा धेरैको मृत्यु भएको पश्चिमा देशहरू र दक्षिण कोरियाली अधिकारीहरूले दाबी गरेका छन्। बीबीसीको रिपोर्ट अनुसार मृतकको संख्यामा केही घाइते, बेपत्ता, र बन्धक भएका सैनिकहरू पनि…