काठमाडौँ- कजाकिस्तानमा जहाज दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको छ। ६२ यात्रु र चालक दलका पाँच जना सवार अजरबैजान एयरलाइन्सको फ्लाइट नम्बर जे २ ८२४३ जहाज अक्टाउ सहरको विमानस्थलमा आपतकालीन अवतरणका क्रममा दुर्घटना भएको छ । दुर्घटनामा ३८ जनाको मृत्यु भएको र २९ जनाको उद्धार गरिएको अमेरिकी पत्रिका सिएनएनले बताएको छ। घाइतेमध्ये ११ जनाको अवस्था…