इजरायल–हमास युद्धविराममा आफन्त पुनर्मिलन

काठमाडौँ इजरायल र हमासबीचको १५ महिना लामो युद्ध अन्त्य गर्न सन् २०२५ जनवरी १५ मा भएको युद्धविराम सम्झौता कार्यान्वयनमा आइसकेको छ। युद्धविरामपछि दुवै पक्षले बन्धकको रिहाइ सुरु गरेका छन्। इजरायलले ९० जना प्यालेस्टिनीलाई रिहा गरेको छ। हमासले आइतबार तीन जना इजरायली महिलालाई बन्धक मुक्त गरेको छ। रिहाइपछि आफ्नो आफन्तसँग पुनर्मिलन गर्ने भावुक दृश्य सार्वजनिक भएका…