बिहे हुनुभन्दा एक महिना पहिलेदेखी नै बेहुलीले रुनुपर्ने, आँसु नआए आमाले कुटेर भएपनि रुवाउने चलन

काठमाडौं– विवाह जिवनमा एक पटक गरिने समारोहको रुपमा हाम्रो समाजमा लिने चलन छ । त्यसैले हामी विवाहलाई विशेष उत्सवका रुपमा मनाउँछौँ । विवाहमा दुलाहा र दुलहीको नयाँ जीवनको सुरुवातका लागि खुसी मनाइन्छ भने आफ्नो जन्मघर छाड्ने भएकाले दुलही र उनको परिवारलाई भावुक पनि बनाउँछ । त्यसैले विवाहमा दुलही अन्माउँदा अधिकांश दुलहीको आँखा रसाउँछ । तर…