अमेरिकामा उड्ने बित्तिकै घरमाथि खस्यो विमान

 अमेरिकामा एक विमान दुर्घटना भएको छ । आयोवाबाट मिनेसोटातर्फ गइरहेको एउटा सानो विमान ब्रुकलिनमा पार्कमा दुर्घटनाग्रस्त भएको हो । यस दुर्घटनामा कम्तीमा एक जनाको मृत्यु भएको बताइएको छ । यो घटना शनिबार मिनियापोलिसको उपनगर ब्रुकलिन पार्कमा भएको हो  । एकल–इन्जिनयुक्त सोकाटा टीबएएममा कति जना सवार थिए भन्ने कुरा अझै थाहा हुन सकेको छैन  । विमानले…