काठमाडौँ - आयतोल्लाह अली खामेनी र इरानका शीर्ष सैन्य कमाण्डरहरूको संयुक्त अमेरिकी–इजरायली कारबाहीमा हत्या भएपछि मध्यपूर्व र दक्षिण एसियामा तनाव तीव्र बनेको छ। अमेरिका र इजरायलले इरानको राजधानी तेहरानमा गरेको सैन्य कारबाहीमा खामेनीसहित २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ। यस घटनाको विरोधमा कराँचीस्थित अमेरिकी वाणिज्य दूतावास बाहिर उग्र प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले दूतावासमा…