काठमाडौं । इरान र इजरायलबीचको तनावमा अमेरिका पनि सामेल हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शक्तिशाली तथा सम्पन्न देशहरूको समूह जी सेभेनको महत्त्वपूर्ण शिखर बैठक छाडेर वाशिङ्टन फर्कन लागेपछि पश्चिम एसियामा युद्धको कालो बादल मडारिएको हो । ट्रम्पका प्रवक्ताका अनुसार क्यानडामा रात्रिभोजलगत्तै उनी अमेरिका फर्कने छन्। यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश…