रामकुमारी झाक्री र किसान श्रेष्ठ एमाले प्रवेश, ओलीले गरे स्वागत

काठमाडौं । चर्चित युवा नेतृ रामकुमारी झाँक्री अन्ततः एमाले प्रवेश गरेकी छन् । सोमबार एमालेले राष्ट्रिय सभा गृहमा आयोजना गरेको ‘घर फर्क अभियान’ मा एकीकृत समाजवादीकी पूर्वसचिव झाँक्री, केन्द्रीय सदस्य किसान श्रेष्ठ एमाले प्रवेश गरेका हुन् । झाँक्री, श्रेष्ठसहित दुई दर्जन नेता कार्यकर्तालाई एमाले अध्यक्ष केपी ओलीले स्वागत गरेका थिए । जेनजी आन्दोलनपछि पहिलोपटक ओली…