काठमाडौं - काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले आइतबार राजीनामा दिन लागेका छन् । उपमेयर सुनिता डंगोललाई १६ महिनाको बाँकी कार्यभार सुम्पिएर बालेन दिउँसो १ बजे रास्वपा पार्टी कार्यालय घण्टी घर वनस्थली पुग्ने तयारी छ । एमाले अध्यक्ष केपी ओलीको निरन्तर विजयी चुनाव क्षेत्र झापा ५ बाट प्रतिनिधिसभामा भिड्ने गरी रास्वपा वरिष्ठ नेता बालेनले तयारी…