प्रधानमन्त्री कार्यालयमै ‘नेपो बेबी’, प्रमुख स्वकीय सचिवलाई हटाउन दबाब

काठमाडौं - हिजो कांग्रेस, एमाले र माओवादीले ‘नेपो बेबी’ लाई प्राथमिकता दिएको भनेर जेनजी आन्दोलन गर्न उक्साउने प्रधानमन्त्री सुशीला कार्कीकै सचिवालयमा अहिले त्यही प्रवृत्ति दोहोरिएको छ । प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले पारिवारिक सदस्य र नातेदारहरुलाई सरकारी जागिरमा नियुक्ति दिलाएको विषय बाहिरिएपछि यसले ठूलो रूप लिने देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयसम्बद्ध…