गगनले भने– भदौ २३ गते कांग्रेसले सरकार छाडेको भए अवस्था अर्कै हुन्थ्यो

काठमाडौं - जेनजी आन्दोलनले कांग्रेस–एमालेको सत्ता ढालेको तीन दिनपछि कांग्रेस महामन्त्री गगन थापा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका छन् । भदौ २४ को प्रदर्शनमा गगनको घर जलाइएको थियो । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देशसहित उनी सार्वजनिक भएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवाबाट एउटा निर्णय हुन नसक्दा देशले आज नगन्य क्षति भोगेको बताएका…